लुटपाट घटनामा संलग्न ३ जना पक्राउ

लुटपाट घटनामा संलग्न काठमाडौं चन्द्रागिरी नगरपालिका(८ मातातीर्थ बस्ने ३८ वर्षीय नवराज तामाङ, काठमाडौं नैकाप बस्ने नुवाकोट घर भएका २८ वर्षीय दिपेश भन्ने सन्तबहादुर तामाङ र काठमाडौं मातातिर्थ बस्ने ३६ वर्षीय बिक्रम श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । गत चैत २६ गते दिउसो काठमाडौं महानगरपालिका(२९ रानीबारी बस्ने लालेन्द्र शेरचन, उनको श्रीमती भानुदेवी शेरचन तथा घर … Continue reading लुटपाट घटनामा संलग्न ३ जना पक्राउ